Course Introduction
परिचय
सहकार्य
प्रत्येक खण्डमा, तपाइँका विचारहरू वा अनुभवहरू अन्य विद्यालयका सहकर्मीहरूसँग सेयर गर्न र उनीहरूले सेयर गरेका कुराहरूमा टिप्पणी गर्न सक्नुहुनेछ र त्यो गर्नुपर्नेछ । तपाइँले तपाइँको विद्यालयमा समावेशिता सम्बन्धी साना समस्या समाधान गर्न एक अर्कालाई मद्दत गर्नुहुनेछ । यो सहकार्य https://mooc.ku.edu.np/nic/course/view.php?id=1 मा अनलाइन प्लेटफर्म मूडल मार्फत हुनेछ ।
अब, यो अनलाइन प्लेटफर्ममा जानुहोस्। तपाईं यसमा सजिलै जान सक्नुहुन्छ कि हुन्न भनि जाँच गर्नुहोस्। निम्न जानकारीको साथ पोस्ट तयार गर्नुहोस्:
- तपाईंको पहिलो नाम
- तपाईको भूमिका र तपाईले काम गर्ने विद्यालयको प्रकार
- तपाइँले तपाइँको विद्यालयमा कति लामो समया सम्म काम गर्नुभएको छ ?
- तपाईंको विद्यालयमा समावेशीकरणका मुख्य चुनौतीहरू के के हुन्?
- समावेशीकरणको सम्बन्धमा तपाइँ तपाइँको विद्यालयमा के सुधार गर्न चाहानुहुन्छ ?
साथै, अर्को विद्यालयका सहभागीको पोस्टमा टिप्पणी गर्नुहोस् । उनीहरूलाई उनीहरूको पोस्टको बारेमा के मनपर्छ भन्नुहोस् वा उनीहरूलाई कुनै प्रश्न सोध्नुहोस् ।