खण्ड 3 को लागि अतिरिक्त पढाइ र स्रोतहरू
Reading Pockets. (2022). Inclusive Classrooms: A Primer for Teachers. URL: https://www.readingrockets.org/teaching/inclusive-classrooms#:~:text=An%20inclusive%20classroom%20is%20a,communication%20needs%20of%20all%20students
Rethink Together. (2020). Tips on Creating an Inclusive School and Why It Matters. URL: https://xqsuperschool.org/rethinktogether/tips-on-creating-an-inclusive-school-and-why-it-matters/
Inclusive Solutions. (2022). What Does An Inclusive School Look Like? URL: https://inclusive-solutions.com/blog/what-does-an-inclusive-school-look-like/
Diagram: ways of thinking about inclusive education
रेखाचित्र: समावेशी शिक्षा बारे सोच्ने तरिका
|
समावेशीताको दृष्टिकोणबाट शिक्षा |
|
|
शिक्षाको अधिकार सुनिश्चित गर्ने शिक्षा प्रणालीको सम्पूर्ण दायित्व हो |
|
|
यसले निम्न तरीकाले विविधता ब्यबस्थापन सामर्थ्य राख्दछ।
|
· विभिन्न आवश्यकताहरू र सिकाइ शैलीहरूका लागि लचिलो शिक्षण सिकाई विधिहरू · शिक्षक शिक्षाको पुनर्संरचना · लचिलो पाठ्यक्रम (विभिन्न आवश्यकताहरूको लागि उत्तरदायी र शैक्षिक सामग्रीको भारी नभएको)। · विविधताको स्वागत · अभिभावक र समुदायको संलग्नता, र · जोखिम र असफलतामा रहेका बालबालिकाको प्रारम्भिक पहिचान र उपचार। |
|
लचिलो शिक्षण विधिहरू र शिक्षण सामग्री र सुचना प्रबिधिको प्रयोगमा नवप्रवर्तनको दृष्टिकोण |
|
|
उत्तरदायी बाल मैत्री वातावरण |
|
|
सबैका लागि समावेशीकरण प्रवर्द्धन गर्न सचेतनताका साथ र सक्रिय रूपमा काम गर्ने व्यावसायिक वातावरण । |
|
स्रोत: युनेस्को (२००९)