पहिलो खण्डमा तपाईँलाई स्वागत छ । यहाँ हामी हाम्रो आफ्नै विद्यालय र विद्यालय बाहिरका समता र समावेशीका चुनौतीहरू बारे हाम्रो बुझाइलाई गहिरो बनाउँनेछौं । सिकाइ क्रियाकलापहरुमा सबै विद्यार्थीहरूलाई समावेश गर्ने आफ्नो भूमिकाको बारेमा सोच्दै कथा र छलफलहरबाट आनन्द लिनुहोस्।

 

सिकाई उपलब्धि

यस खण्डको अन्त्यमा, तपाईंले:

•   "समावेशी शिक्षा" को अर्थलाई आफ्नै विद्यालयको सन्दर्भमा  व्याख्या गर्न सक्षम हुनुहुनेछ

•  तपाईंको विद्यालय र समुदायमा भएका समावेशीकरणका चुनौतीहरू र विशेष प्रकारका विद्यार्थीहरूलाई पहिचान गर्ने कार्यको सुरु गर्न सक्षम हुनुहुनेछ।


Last modified: Monday, 16 January 2023, 12:05 PM