व्यक्तिगत प्रतिबिम्बन – सिकाई जर्नल प्रतिबिम्बन (३० मिनेट)
अब तपाईंले अर्को खण्ड सुरु गर्नु अघि, यस खण्डमा के सिक्नु भयो एकछिन सोच्नुहोस् ।। प्रश्नहरूको जवाफ राम्ररी सोचेर तपाईंको सिकाइ जर्नलमा लेख्नुहोस्, र तिनीहरूलाई सहजकर्ताद्वारा समीक्षाको लागि अनलाइन पोस्ट गर्नुहोस् । वैकल्पिक रूपमा, तपाइँले तपाइँका साथिहरुसँग जर्नलहरू साटासाटगर्दै र एकअर्काको पढ्न जोडीहरूमा काम गर्न सक्नुहुन्छ। तपाईं दुवैले एकअर्काको जर्नलहरू पढिसकेपछि, सँगै बस्नुहोस् वा छलफल गर्रनुहोस । आफ्ना बिचारहरू सेयर गर्नुहोस्।
1. यस खण्डमा भाग लिएर तपाईंले सिकेका २-३ मुख्य कुराहरू के हुन्?
2. तपाइँको विद्यालयका समावेशी मुद्दाहरू र तपाइँको समुदाय (NIC) मा रहेका वा अन्य विद्यालयहरूमा भएका मुद्दाहरू कसरी समान र फरक छन्?
3. तपाइँको बिद्यालयमा "सबैका लागि शिक्षा" को महत्वलाई प्रवर्द्धन गर्न तपाइँ के गर्न सक्नुहुन्छ जस्तो लाग्छ? कृपया तपाईले गर्ने सक्ने व्यावहारिक २ साना काम के हुन सक्छन वर्णन गर्नुहोस्।