बुझाईको विकास (NIC समूहमा क्रियाकलाप) (६०-९० मिनेट)
Completion requirements
तपाइँको अर्को NIC बैठकमा तपाइँका सहकर्मी विद्यालय अगुवाहरूसँग यी माथीका कथाहरूबारे छलफल गर्नुहोस् (यो भौतिक रुपमासंगै वा भर्चुअल हुन सक्छ)।
२-३ व्यक्तिहरूको सानो समूहमा, विद्यार्थीका केही कथाहरू पुन: पढ्नुहोस् र त्यसपछि यी प्रश्नहरूको बारे छलफल गर्नुहोस्।.
प्रश्नहरू:
१. यी कथामा समावेशीकरणसँग सम्बन्धित चुनौती के छ?
२. के तपाइँको आफ्नै विद्यालय वा तपाइँले पहिले पढाएको विद्यालयमा यस्ता विद्यार्थीहरू थिए वा छन्?
३. यी विद्यार्थीले विद्यालयमा कस्तो महसुस गर्छन जस्तो लाग्छ?
४. यी विद्यार्थीको विद्यालय अनुभवलाई असर गर्ने केही बाधाहरू हटाउन विद्यालय अगुवाको रूपमा तपाईंले के गर्न सक्नुहुन्छ?
ठूलो NIC समूहसँग आफ्नो विचारहरु साझा गर्न तयार हुनुहोस्