क्रियाकलाप: विद्यार्थी कथाहरू पढ्दै र तपाईंको सिकाई जर्नलमा प्रतिबिम्बन प्रविष्टि गर्नुहोस्। (३० मिनेट)
Completion requirements
६ विद्यार्थीका कथाहरू पढ्नुहोस् र त्यसपछि आफ्नो सिकाइ जर्नलमा आफ्ना प्रतिबिम्बनहरू थप्नुहोस्।
सिकाई जर्नलमा लेख्नुहोस्: तपाईंले यी कथाहरू पढ्दा तपाइँको दिमागमा आउने जुनसुकै भावना वा विचारहरूको बारेमा तपाइँ लेख्न सक्नुहुन्छ । यी प्रश्नहरुले लेख्न सुरु गर्न मद्दत गर्न सक्छन्?
1) के तपाइँ यस्तै खालका समस्या वा चुनौतीहरू भएका कुनै विद्यार्थीहरूलाई चिन्नुहुन्छ?
2) तपाईंले आफ्नो प्राथमिक वा माध्यमिक स्कुल पढ्दा वा आफ्नो समुदायमा यस्ता समस्या वा चुनौतीहरू देख्नु भएको छ?