कृयाकलाप ८.६ महत्वपूर्णः सीप र ज्ञानको स्व–मूल्याङ्कन
समय: १ घण्टा
यी दुई PDSA चक्रहरु कार्यन्वयन गरेपछि अन्त्यमा तपाईँ केही समय पुन सोच्नुहोस् । यो कृयाकलाप महत्वपूर्ण छ । तपाईले आफ्नो विद्यालयमा गर्ने कार्यलाई कसरी परिवर्तन गर्नुभयो ? तपाईले भविष्यमा के फरक गर्नु हुनेछ ?
- तपाईले निम्न सीप र ज्ञानको विकास गर्नुभएको छ भन्ने विश्वासको आधारमा आफुले आफैलाई १ देखि ५ सम्मको अंक दिएर स्व मूल्याकंन गर्नुहोस् ।
|
बयान उपलब्धिको स्तर |
१. हुदै हैन |
२. अति थोरै |
३. केही हदसम्म |
४. धेरै (लगभग हासिल) |
५. प्राप्त भएका |
|
समावेशीकरण भनेको के हो र मेरो विद्यालयको समावेशी स्थितिको मूल्याङ्कन गर्नु किन महत्त्वपूर्ण छ भन्ने कुरा मैले अब राम्रोसँग बुझेको छु |
|
|
|
|
|
|
समावेशीकरण र समताको बारेमा कुरा गर्दा पिछडिएका र अल्पसंख्यक समूहहरु को हुन् र किन उनीहरुको समावेशीताआवश्यक छ भन्ने मलाई ज्ञान छ । |
|
|
|
|
|
|
म मेरो विद्यालयमा समावेशीका समस्याहरु पहिचान गर्न सक्छु र तिनीहरुलाई सम्बोधन गर्न आवश्यक कदमहरु पनि चाल्न सक्छु । |
|
|
|
|
|
|
म मेरो विद्यालयमा विभिन्न प्रकारका समावेशी मूल्याङ्कन र परीक्षणहरु सञ्चालन गर्न आवश्यक तथ्याङ्क र जानकारी सङ्कलन गर्न सक्छु । |
|
|
|
|
|
|
म आवश्यक तथ्याङ्क सङ्कलन गर्न प्रश्नावली वा खाकाहरु जस्ता तथ्याङ्क सङ्कलनका साधनहरु विश्वस्त भएर विकास गर्न सक्छु । |
|
|
|
|
|
|
म समस्या वा मुद्दा पहिचान गर्न सङ्कलित तथ्याङ्कको विश्लेषण गर्न सक्छु। |
|
|
|
|
|
|
समावेशीकरणमा थप समस्याहरुलाई सम्बोधन गर्न आवश्यक भए अनुसार म मेरो विद्यालयमा सुधार चक्र तयार गर्न र सञ्चालन गर्न सक्छु । |
|
|
|
|
|
|
मैले शिक्षक र कर्मचारीहरुलाई उनीहरुको कक्षाकोठा र व्यवहारको अनुगमन गरेर मेरो विद्यालयमा समावेश गर्ने अभ्यासहरु सुधार गर्नका लागि र्निधक्क भएर सल्लाह दिन सक्छु । |
|
|
|
|
|
|
म विश्वस्त छु कि मैले मेरो आफ्नै व्यवहार र अभ्यासहरुको बारेमा पृष्ठपोषण प्राप्त गर्न सक्छु र विद्यालयको सुधारको लागि काम गर्न सक्छु । |
|
|
|
|
|
|
म यी मुद्दाहरुमा काम गर्न र सम्बोधन गर्न SMC/PTA हरुको लागि पहिचान गरिएको समावेशी र समानताका मुद्दाहरु उठाउन सक्छु । |
|
|
|
|
|
|
म विद्यालयको समावेशी स्थिति सुधार गर्न मद्दत गर्न सक्ने सरोकारवालाहरु पहिचान गर्न सक्छु र विद्यालयको सुधारका लागि उनीहरुसँग काम गर्न सक्छु । |
|
|
|
|
|
|
म समावेशी शिक्षाका तत्वहरु पहिचान गर्न सक्छु र म यी कुराहरुलाई मेरो विद्यालयका गतिविधिहरुको योजनामा विचार गर्नेछु । |
|
|
|
|
|
|
म विभिन्न अडियो–भिजुअल प्रविधिहरु (PPT प्रस्तुतीकरणहरु, अडियो फाइलहरु, फ्लिपचार्ट, केस अध्ययनहरु, भिडियोहरु, आदि) को प्रयोग गरेर सम्बन्धित सरोकारवालाहरुसँग तथ्याङ्क र निष्कर्षहरु विश्वस्त रुपमा शेयर गर्न सक्छु । |
|
|
|
|
|
|
तपाईँले आफैमा अन्य केही परिवर्तनहरु देख्नुभएको छ ? कृपया यहाँ रुपरेखा दिनुहोस्, उदाहरणका लागि समस्या समाधान, अभिभावकहरुसँग काम गर्ने, विद्यार्थीहरुलाई चिन्नु, आदि। |
|
|
|
|
|
|
प्राप्त कुल अंक (प्राप्त सबै अंकको योगफल) |
|
|
|
|
|
|
तपाई अगाडि बढ्दै जाँदा अब थपा सुधारको लागि दुई क्षेत्रहरु पहिचान गर्नुहोस् । |
|
|
|
|
|