Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ८.३ समावेशी परीक्षणको पुनः अवलोकन गर्दै, विद्यालय व्यवस्थापन समितिसँग मिलेर गरिने कृयाकलाप

कृयाकलाप ८.३ समावेशी परीक्षणको पुनः अवलोकन गर्दै, विद्यालय व्यवस्थापन समितिसँग मिलेर गरिने कृयाकलाप

Completion requirements

समयः १ घण्टा

  • खण्ड ३ मा गर्नुभएको  समावेशी परीक्षणको नतिजा विद्यायल व्यस्थापन समितिको वैठकर्मा  प्रस्तुत गर्नुहोस् र खण्ड ४ र ७ बाट सुधार चक्रका गतिविधिहरुले समावेशी परीक्षणबाट पहिचान गरिएका चुनौतिहरुलाई कसरी सम्बोधन गर्दछ भन्ने बारे उनीहरुसँग छलफल गर्नुहोस् ।
  • यदि तपाईँ यी परिवर्तनहरुलाई निरन्तरता दिन चाहनुहुन्छ भने उनीहरुको सहयोगको लागि अनुरोध गर्नुहोस् । उनीहरुको विश्वास प्राप्त गर्नको लागि तथ्याङ्क प्रयोग गर्नुहोस् ।
  • यो पद्धतिको प्रयोग गरेर सुधार गर्नका लागि भविष्यमा कुन कुन पक्षहरु सबैभन्दा महत्वपूर्ण छन् भनी उनीहरुलाई सोध्नुहोस् । छलफल र अन्तरव्रिmया गर्नुहोस् । 
  • विशिष्ट रुपमा निम्न कुराहरु औलाउनुहोस् । 
    • थप परिवर्तनहरुको लागि समयसीमा कति हुनेछ ?
    • कुन परिवर्तन गर्न पैसा लाग्नेछ र कुन निःशुल्क हुनेछ ?
    • यस्तो कामको जिम्मेवारी कसले लिनेछ ?
  • कम्तिमा पनि तीन ओटा “सुधारका क्षेत्रहरु“ को लागि छोटो टिप्पणी लेख्नुहोस् ।

You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle