Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ८.२ – तपाईँले समावेशीकरण परीक्षण र सुधार चक्र सञ्चालन गर्नु अघि र पछि समावेशिताको अवस्थाको तुलना गर्नुहोस र भिन्नताहरु छुट्याउनुहोस् ।

कृयाकलाप ८.२ – तपाईँले समावेशीकरण परीक्षण र सुधार चक्र सञ्चालन गर्नु अघि र पछि समावेशिताको अवस्थाको तुलना गर्नुहोस र भिन्नताहरु छुट्याउनुहोस् ।

Completion requirements

  • समय ः ४५ मिनेट


  • खण्ड ३ मा प्रयोग भएका ३ श्रेणीहरु (कक्षामा, कक्षा बाहिर र सिकाइ स्रोतहरुमा) को आधारमा,  तपाई आफ्ना सहपाठीहरुसँग तपाईको समावेशी परीक्षणको बारेमा शेयर गर्नुहोस् ।  तलको तालिका तयार गर्नुहोस् र भर्नुहोस् ।
  • तपाईले आफ्नो सिकाई जर्नल एक्सेलमा यो तालिकालाई पुनः सिर्जना गर्न सक्नु हुन्छ ।
  • कोर्समा भएका आफ्ना साथीहरुलाई यो तालिका सेयर गर्नुहोस् । ( यदि यो लेखेर तयार गर्नुभएको भने तस्विर लिनुहोस् र अपलोड गर्नुहोस् वा एक्सेल सिट अपलोड गर्नुहोस्)

श्रेणी

समावेशी परिक्षण गर्ने बेलाको 

अवस्था

वर्तमान अवस्था

समावेशी र समताको प्रर्वद्धन गर्नको लागि तपाईले 

गर्नु भएको कुनै परिवर्तन/प्रभाव

सुधार गर्न सकिने ठाउँ

कक्षामा

 

 

 

 

कक्षा बाहिर

 

 

 

 

सिकाइ स्रोतहरु

 

 

 

 


कामको फलो अप गर्नेः

  • तपाईको सुधार समुदाय (एनआइसि समूह) भित्रबाट कुनै एक विद्यालयका अगुवालाई साथाी बनाउनुहोस् र खण्ड आठसम्म आइपुग्दा तयार पार्नुभएको दस्तावेजहरु शेयर गर्नुहोस् । 
  • तपाईँले आफ्ना दस्तावेजहरु शेयर गरिसकेपछि तपाईको मित्रहरुको दस्तावेजमा पनि पृष्ठपोषण दिनुहोस् (तपाईको विचारमा उनीहरुले विद्यालय समावेशी वनाउन थप सुधार गर्नु पर्ने ठाउँ वा गतिविधिहरु के के हुन सक्छ ?)

You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle