कृयाकलाप ८.१ स्व(मुल्यांकन – ३६ मिनेट (मुल्यांकन)
तपाईँले समावेशी परीक्षण गरी पहिचान गरेको समस्यामा आधारित भएर सुधार चक्र सञ्चालन गर्दा धेरै कुराहरु सिकिसक्नु भएको छ । तपाईकोसुधार चक्रको दोस्रो चरणका कृयाकलापहरु कत्तिको राम्रोसँग सम्पन्न भए भनी मूल्याङ्कन गर्न यो स्व–मूल्याङ्कन कृयाकलाप सम्पन्न गर्नुहोस् ।
अनलाइन प्लेटफर्ममा सहजकर्ता र तपार्इँका सहपाठीहरुसँग तपाईको स्व–मूल्याङ्कनको सारांश लेखेर बुझाउनुहोस् । साथै तपाईँको सिकाई जर्नलमा यसका नतिजाहरु र यसको बारेमा आफ्नो प्रतिबिम्बन लेख्नुहोस् ।
|
पिडिएसए योजना साधन र स्व–मूल्याङ्कन |
० – हुदै हैन |
१– अति कम |
२ – केही |
३ – धेरै |
४– अति धेरै |
|
योजना |
० |
१ |
२ |
३ |
४ |
| मैले समावेशी परीक्षणको नतिजाको आधारमा सुधारका लागि समावेशी लक्ष्य पहिचान गरेको हो । |
|
|
|
|
|
|
मैले लक्ष्यको बारेमा विद्यालय व्यवस्थापन समितिबाट प्रतिक्रिया प्राप्त गरेको छु। |
|
|
|
|
|
| मेरा लक्ष्य स्पष्ट र राम्रोसँग परिभाषित गरेको छु । |
|
|
|
|
|
|
त्यो लक्ष्यमा हामी कोसंग पुग्ने ? के परिवर्तन हुनेछ ? कति जनालाई फाइदा पुग्नेछ ? हामीले कति छिटो परिवर्तन देख्नेछौं ? |
|||||
|
मलाई लक्ष्यमा पुग्दायसको सफलता कस्तो देखिन्छ भन्ने स्पष्ट दृष्टि छ । |
|
|
|
|
|
|
नतिजा के हुनेछ ? |
|
|
|
|
|
| योजना बनाउन मैले अन्य कुनै जानकारी प्रयोग गरेको छु ? |
|
|
|
|
|
| मैले योजनाको बारेमा कसलाई सम्पर्क गर्नुपर्छ ? (जस्तै शिक्षक, विव्यस, अभिभावक, विद्यार्थी...) |
|
|
|
|
|
|
|
|||||
|
कार्यन्वयन गर्ने |
|
|
|
|
|
| मेरो विद्यालय वा समुदायबाट आएका सुझाव र गरिएका गतिविधिहरु कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुरा मलाई स्पष्टसँग थाहा छ |
|
|
|
|
|
|
समय सीमा के हो ? (१ देखि ३ महिना भित्र) को को सहभागी हुनेछन् ? मलाई चाहिने स्रोतहरु के के हुन् ? यो कुन ठाउँमा संचालन हुनेछ ? |
|||||
|
अध्ययन गर्ने |
|
|
|
|
|
|
मैले गरेको गतिविधिसँग सम्बन्धित मेरो विद्यालयमा सकारात्मक समावेशी परिवर्तनहरु देखेको छु |
|
|
|
|
|
|
प्रमाण के छ ? तपाईले को सँग कुरा गर्न आवश्यक छ ? यस कार्यबाट कति जना लाभान्वित भए ? |
|
|
|
|
|
|
योजना कार्यान्वयन गर्दा मैले केही कुरा सिकेको छु |
|
|
|
|
|
|
तपाईले के अवलोकन गर्नुभयो ? के कुरा देखेर वासिकेर तपाईँ प्रभावित हुनुभयो भयो ? के तपाईँको योजना प्रभावकारी थियो ? कसरी ? |
|||||
|
|
|||||
| कार्यन्वयन गर्ने |
|
|
|
|
|
| कुन कुन अवस्थामा यो चक्र दोहो¥याउन सकिन्छ भन्ने कुरा मलाइ थाहा छ र आवश्यकता अनुसार दोहोराउन सकिन्छ ? |
|
|
|
|
|
|
तपाईँले आफ्ना यी अनुभवहरु अरुलाई विशेष गरेर अलि बढी प्रभावित वर्गलाई कसरी सेयर गर्नु हुन्छ ? आफ्नो लक्ष्यमा सजिलोसँग पुग्नको लागि तपार्इँ कसरी आफ्ना कार्य वा गतिविधिहरुमा परिवर्तन गर्नुहुन्छ ? यो चक्र दोहोर्याउनु पर्छ वा पृर्दैन भन्ने कुरा तपाईँले कसरी थाहा पाउनु हुनेछ ? यो चक्र दोहोर्याउनको लागि के बाधा अप्ठ्याराहरु हुन सक्छन्? के तपार्इँ यस्तै खालको निश्चित योजना फेरि कार्यान्वयन गर्न सक्नु हुन्छ ? यी मध्ये कुन कार्यहरुलाई स्पष्टसँग विद्यालयको संक्षिप्त जानकारी, निर्देशिका वा नीतिमा समावेश गर्न सकिन्छ ? |
|
|
|
|
|
| तपाईले यस चक्रलाई पुन संचालन गर्दा के सिक्न चाहानु भएको हो भन्ने कुरा के तपाईलाई स्पष्ट थाहा छ ? |
|||||
|
नोटहरु |
|
|
|
|
|