Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. कृयाकलाप ७.७ आफुले जानेका कुरा अरुलाई बताउनुहोस् – १५ मिनेट

कृयाकलाप ७.७ आफुले जानेका कुरा अरुलाई बताउनुहोस् – १५ मिनेट

Completion requirements

एनआइसी समुदायको (NIC) अनलाइन फोरममा तपाईले सुधार चक्र अन्तर्गत अध्ययन चरणको क्रममा सिक्नु भएका केही  मुख्य सिकाईहरु बताउनुहोस् । के तपाईलाई केहि कुरा अचम्म लाग्यो ?कुन कम ले राम्रो नतिजा दियो ?  ?कुन योजना वा कामबाट सोचे जस्तो नतिजा आएन ? के तपाईंलाई परिवर्तन हेर्न थप समय चाहिन्छ ?

आफ्नो सिकाईको संक्षिप्त नोट वा रेकर्डिङ बनाउनुहोस् ।

तपाईले यी निष्कर्षहरुको आधारमा अर्को चरणमा के काम गर्नु हुन्छ भनेर व्याख्या गर्नुहोस् जसले गर्दा  तपाईंका सहकर्मीहरुले तपाईको अनुभवबाट सिक्न सकुन ।



You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle