क्रियाकलाप ७.६ फेरी कार्यन्वयन गर्नेः योजना बनाउनु होस् र तपाईंको अर्को PDSA चक्र पूरा गर्नुहोस् (२ हप्ताभन्दा बढीको समय)
Completion requirements
खण्ड ४ देखि खण्ड ६ सम्ममा सिकेका प्रक्रिया प्रयोग गर्नुको साथै तपाईको विद्यालयले समुदायसँग मिलेर अर्को सुधार चक्र कार्यन्वयन गर्ने योजना बनाउनुहोस् । तपाईले पुन एकपटक परिवर्तनलाई कसरी अध्ययन गर्नुहुन्छ र प्रमाणहरु कसरी जुटाउनुहुन्छ, भन्नेबारे विचार गर्नुहोस् । तपाई कुन साधनहरु (Tools) प्रयोग गर्नुहुन्छ र कहिले प्रयोग गर्नुहुन्छ? अनलाइन प्लेटफर्ममा तपाईको विद्यालयको दोस्रो सुधार चक्रको विवरण पेश गर्नुहोस् ।
