कृयाकलाप ७.४ समस्या वृक्ष सहकार्य – ३० मिनेट
Completion requirements
समावेशीको चुनौतीहरुलाई सम्बोधन गर्ने विषयमा तपाईसँग नजिकबाट काम गर्न चाहनु हुने शिक्षक वा विद्यालयका अन्य सहकर्मीसँग तपाईले यो समस्या वृक्षबारे बताउनुहोस् । तपाईहरुसँगै मिलेर कम्तिमा दुई थप अन्तर्निहित कारणहरु पहिचान गर्नुहोस् र अर्को सुधार चक्रको लागि एउटा विशिष्ट लक्ष्य छनोट गर्नुहोस् ।
तपाईको सिकाई जर्नलमा यी छनोट गरिएका विषयहरुलाई टिपोट गर्नुहोस् ।