Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ७.३ – समस्या वृक्षको अवलोकन गर्ने – १५ मिनेट

क्रियाकलाप ७.३ – समस्या वृक्षको अवलोकन गर्ने – १५ मिनेट

Completion requirements

तपाईले क्रियाकलाप ६.२ मा रोज्नुभएका समस्याहरु मध्ये एउटालाई छनोट गरी, त्यस समस्याको अन्तर्निहित कारणहरु पहिचान गर्न समस्या वृक्षको प्रयोग गर्नुहोस् ।  तपाईले यस अभ्यासबाट अर्को सुधार चक्रको लागि लक्ष्य निर्धारण गर्न पनि समस्या बृक्षलाई प्रयोग गर्न सक्नु हुनेछ ।

तपाईले उक्त समस्या वृक्षको नमूना प्रयोग गरी कुनै नयाँ सुक्ष्म–समस्याको अन्तर्निहित कारणहरु थप बुझ्नको लागि पनि समस्या वृक्षलाई प्रयोग गर्न सक्नुहुन्छ ।


You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle