क्रियाकलाप ७.२ः नयाँ सुक्ष्म–समस्याहरुको उजागर गर्न समावेशी परीक्षणको नतिजामा पुनविश्लेषण गर्ने – १५ मिनेट
Completion requirements
खण्ड २ बाट तपाईको समावेशी परीक्षण, र खण्ड ४ बाट तपाईको समस्या वृक्षलाई विश्लेषण गर्दा, तपाईले छोटो समय अवधि (२ हप्ता) मा सम्बोधन गर्न सक्ने अन्य चुनौतिहरु के के हुन सक्छन् ?
उदाहरणको लागि यदि तपाईले पहिले विद्यालयको वातावरण सुधारमा देखिएका केही चुनौतीहरुलाई सम्बोधन गर्न काम गर्नुभएको छ भने अब अभिभावकहरु र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुसँग कसरी उक्त विषयबारे जानकारी दिने विचार गर्नु भएको छ ? वा तपाईले पनि सरिताले जस्तै आफ्नो पहिलो सुक्ष्म समस्याको समाधानको विषयमा निरन्तर काम गरीराख्ने तर फरक तरिका अपनाउने बारेपनि सोच्न भएको छ ?
सम्भावित चुनौतिहरुलाई तपाई आफ्नो सिकाई जर्नलमा टिपोट गर्नुहोस् ।