कृयाकलाप ६.१ः परिवर्तन कार्यान्वयनबाट आफ्नो तथ्याङ्कको विश्लेषण
Completion requirements
यस व्रिmयाकलापमा तपाईले विद्यालयमा गर्नुभएको काम वा परिवर्तनले पारेको प्रभावबारे बुझ्न तपाईले सङ्कलन गर्नुभएको परिमाणात्मक तथा गुणात्मक तथ्याङ्कलाई विश्लेषण गरी कसरी प्रस्तुत गर्ने विषय बारे जानकारी पाउनु हुन्छ ।
- यदि तपाईले परिमाणात्मक तथ्याङ्क सङ्कलन गर्नु भएको छ भने तपाईँले यसलाई बार चार्ट वा ग्राफ रेखामा देखाउन सक्नु हुन्छ
- यदि तपाईँले अवलोकन मार्फत परिमाणात्मक तथ्याङ्क सङ्कलन गर्नुभएको छ भने तपाईँले परिवर्तन अघि र पछिको अवस्थालाइ चार्टमा देखाउन सक्नुहुन्छ ।
- यदि तपाईले विद्यार्थीहरु वा शिक्षकहरुसँग कुराकानी गर्नुभएको छ भने, उनीहरुको भनाइमा केही फरक पाउनु भएको छ ? वा उनीहरुले कुनै फरक अनुभव गरेका छन् ? भने ती के के हुन् ? उल्लेख गनुहोस् ।
तपाईको सिकाई जर्नलमा तपाईँले सङ्कलन गरेका तथ्याङ्कले के अर्थ दिइरहेको छ वा तपाईँले के बुझ्नु भएका कुराहरुको टिप्पणी लेख्नुहोस् ।