Skip to main content
NICHUB
  • Home
  • More
You are currently using guest access
Log in
Home
Expand all Collapse all
  1. nichubtpd
  2. क्रियाकलाप ४.४ विद्यालय स्तरमा सुधार चक्र योजना बनाउने (१.५ घण्टा)

क्रियाकलाप ४.४ विद्यालय स्तरमा सुधार चक्र योजना बनाउने (१.५ घण्टा)

Completion requirements

अब, तपाईंले एनआईसी समूहमा प्रस्तुत गर्नुभएको सुधार चक्रको योजनालाई कार्यन्वयन गर्न तपाईका स्कूलका सहकर्मीहरू (प्रधानाध्यापक वा विद्यालय व्यस्थापन समितिका सदस्यहरू), तपाईको विव्यस वा प्रधानाध्यापकहरूसँग छलफल गरी योजनाको एउटा, मस्यौदा तयार पार्नुहोस् । सुधार चक्रको लागि तपाईको योजनालाई कार्यान्वयन गर्नको लागि उपलब्ध स्रोतहरुको उपयोग गर्नुहोस् । तपाईले सुधार चक्रको प्रत्येक चरणको विकास गर्दा नमूना चक्रमा दिएअनुसार सहयोगी प्रश्नहरूको प्रयोग गर्नुहोस् ।

You are currently using guest access (Log in)
Data retention summary
Get the mobile app
Powered by Moodle